Skip to main content

विद्युत तथा बैकल्पिक उर्जा

१ इन्धन उपयोग विवरण (खानापकाउने इन्धनको आधारमा घरपरिवार)

यस गाउँपालिकामा खाना पकाउने इन्धनको मुख्य श्रोतको रुपमा दाउराको प्रयोग जम्मा ७९१२ घर परिवारले एल पि ग्यासको प्रयोग १९६५ घर परिवारले र वायोग्यासको प्रयोग १६० घरपरिवारले गर्दै आएका छन् । त्यसैगरि विद्युत्तको प्रयोग गर्ने २१ र मट्टीतेलको प्रयोग गर्ने १० घरपरिवार रहेका छन् । धेरै जसो घर परीवारले दाउरा, एल पि ग्यास दुवै प्रयोग गर्ने गरेको पाइन्छ ।

 

वडा नं

मुख्य इन्धन

१०

११

जम्मा

 दाउरा

८४१

९०२

५२६

७२८

८९६

८५९

४१६

६४१

७७८

५७६

७४९

७९१२

 एल पि ग्यास

१२२

८०६

१५

१४०

५२

२५

५६

९८

२३३

४१७

१९६५

 वायोग्यास

६८

५२

११

१८

१६०

 विद्युत

२१

 मट्टीतेल

१०

जम्मा

९६९

१७७६

५८१

७५५

१०३९

९३७

४४४

६९८

८८३

८१२

११७४

१००६८

२ बत्तिबाल्ने इन्धनको प्रयोगको आधारमा घरपरिवार

यस गाउँपालिकामा बत्तिबाल्ने इन्धनको लागि जलविद्युतको श्रोत प्रयोग गर्ने ७८७९ घर परिवार रहेका छन् भने ४५ घर परिवार मट्टितेलमा आश्रित छन् । धेरै जसो घर परीवारले एक भन्दा बढि इन्धनको प्रयोग गर्ने गरेको पाइन्छ ।

 

वडा नं

मुख्य इन्धन

१०

११

जम्मा

 जलविद्युत

८३८

९१०

५२६

७२३

९१०

८१५

४४३

६४४

६६१

५६०

८४९

७८७९

 मट्टीतेल

११

४५

 बायोग्यास

१३

 सोलार

२३

२०

१०

१०९

१६१

१८१

१५५

६७१