Skip to main content

सडक संजालको विद्यमान अवस्था

यस गाउँपालिकामा जम्मा ४८२ सडक संख्या मध्ये ६ मी चौडाइ भएका सडकको संख्या ३५४ रहेको छ भने १४ मी चौडाइ भएका सडकको संख्या २० वटा रहेको छ । १४ मी चौडाइ भएका सडकहरु जम्मा सडक संख्याको ४ प्रतिशत रहेका छन् ।

सडकको प्रकार (चैडार्इ अनुसार)

संख्या

m चैडार्इ

३५४

m चैडार्इ

६६

१०m चैडार्इ

४२

१४ m चैडार्इ

२०

जम्मा

४८२

 

श्रोत सडक गुरूयोजना

पुलपुलेसा

प्रमख सडको लम्बार्इ(km)

साना सडको(km)

कलभर्ट

१०

१४५

६८९

२६२

 श्रोत सडक गुरूयोजना


प्रमुख ठुला सडकहरू

क्र स

नाम

वडा

चैडार्इ

नवलपुर बहुन्तिलपुंग चिसापानी सडक 

,,,,,,,,,१०

१४

सिन्धुली लमपंतर सडक

,,,,,,,,,१०,११

१४

गोदार तिलपुंग चौकी हुदै सगुटार सडक

११

१४

सिन्धुली भिमस्तान बेल्धारी नक्कले हुदै चकमके सडक

१४

साठीमुरे वडा कारयालय हुदै मासबारी सडक

१०

१४

लाम्पन्टार लाम्पनडांडा बस्तीपुर लस्सार हुदै खोर भन्ज्याङ सडक

११

१४

खानियाखर्क बाहुन तिलपुंग गौबारी सडक

१४

बाहुनतिलपुंग खोरभन्ज्याङ डमर सडक

१४

चकमके बाट थानी थान

१४

१०

सुली भन्ज्याङ धापचौकी तिनपाटन भिमान सडक(आजाद मार्ग )

१४

११

ढाडीबेसी गैरी कन्या खोला हालीडांडा हुदै लम्सार सडक

११

१४

१२

सनदाने सोरा कालीमाटी डुडभन्ज्याङ सुनकोसी सडक

१४

१३

गडम्रे भान्ग्रेढिक सान्दाने पालिका सडक

,

१४

१४

गडाम्रे खावा तोस्रमखोला सडक

,

१४

१५

तिलुंगडांडा दारागैडा सडक

१४

१६

पुल्चोक लायोगाउँ दमार सडक

१४

१७

फाँट ऐरानटार इमौलि टोल हुदै पालिका जाने बाटो

११

१४

१८

चकमेक नयाँबस्ति हुदै अमले भन्ज्याङ सडक

११

१४

१९

लम्पनटार पर्से हुदै माथिल्लो बज्जार सडक

११

१४

२०

बेलघारी खोला सडक

१४

श्रोत सडक गुरूयोजना

नक्साः तीन पाटन गाउँपालिकाको सडक सञ्जाल