Skip to main content

गरिबीको रेखामुनी रहेको जनसंख्या

वार्षिक आय २ लाख भन्दा कम भएका जनसंख्यालाई गरिबीको रेखामुनी रहेका जनसंख्या मानिएको छ। सो अनुसार वार्षिक आय २ लाख भन्दा कम भएका जनसंख्या २६२५३ छन् र परिवार संख्या ५२७७ । यो संख्या कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको देखियो । यस गाउँपालिकाको लागि यो अवस्था दयानीय अवस्था हो । स्रोतको र मानव संशाधनको उपयुक्त प्रयोग गरि गरिबीको रेखामुनी रहेका जनसंख्यालाई माथि उठाउनु पर्ने देखिन्छ । 

बार्षिक आय २ लाख मुनी रहेको घरपरिवार

 

वडा नं

ul/aLsf] /]vfd'vL

१०

११

जम्मा

hg;+Vof

२२४१

२३०२

२२१०

२६५५

३३१८

३४११

१८३५

२३१६

२८८४

११५६

१९२५

२६२५३

परिवार

४६३

५०८

४३५

५४७

६५४

६३३

३४०

४९९

५६१

२४९

३८८

५२७७