Skip to main content
Advanced Search
Search Terms
Content Type

Exact Matches
Tag Searches
Date Options
Updated after
Updated before
Created after
Created before

Search Results

58 total results found

Tinpatan

Tinpatan

पृष्ठभूमि

Tinpatan

विकास निर्माणका वैज्ञानिक योजना तर्जुमा गर्नका लागि विश्वसनीय तथा भरपर्दो तथ्याङ्कीय आधार नै महत्वपूर्ण हुन्छ। यसले तुलनात्मक अध्ययन, अनुसन्धान, विश्लेषण, विवेचना गर्न र सम्भावनाहरूको खोजी गर्न महत्वपूर्ण भूमिका खेल्ने हुनाले विशिष्टीकृत प्रश्नावलीको आधारमा ...

उद्देश्य

Tinpatan

गाउँपालिका पार्श्वचित्र मूलतः तीनपाटन गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम, योजना तर्जुमा गर्नका लागि तथ्याङ्कीय आधार सृजना गर्ने सन्दर्भमा तयार गरिएको हो । यसले योजना तथा कार्यक्रमको निर्माण कार्यान्वयन, अनुगमन, मूल्याङ्कन जस्ता कुराको लेखाजोखा गर्न मद्दत ...

आर्थिक अवस्था

Tinpatan

सामाजिक अवस्था

Tinpatan

वनक्षेत्रको अवस्था

Tinpatan

भौतिक विकासको अवस्था

Tinpatan

श्रोत नक्सा

Tinpatan

बस्ती र घर/परिवार विवरण

Tinpatan पृष्ठभूमि

यस गाउँपालिकामा वडा संख्या ११, घरधुरी ८१३६ र जनसंख्या ४२३०० का साथै जम्मा १७३ वटा वस्तीरहेका छन्।उल्लेखित तालिकाअनुसार वडा नं. ५ मा ९२६ घरधुरी रहेका छन् जुन कुल घरधुरीको सबैभन्दा धेरै घरधुरी र सबैभन्दा कम घरधुरी रहेको वडा ७ हो जसमा जम्मा ४४४ घरधुरी रहेका छन्।त...

जनसंख्या वितरणको अवस्था

Tinpatan

यस गाउँपालिकाको वडा नं. १ मा कुल २६ वटा बस्तीमा जम्मा ८५५ घरधुरी र ४४२६ जनसंख्या रहेका छन् । सो मध्ये ट्याम्के बस्तीमा सवैभन्दा कम ३ घरधुरी संख्या र जम्मा १४ जना जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै छरछरे वस्तीमा १०१ घरधुरी र  ५४७ जना जनसंख्या रहेका छन् । ...

उमेर तथा लिङ्गको आधारमा जनसंख्या विवरण

Tinpatan

यस गाउँपालिकामा पुरुष २१८७२ र महिला २०४२८ गरि जम्मा ४२३०० जनसंख्या रहेका छन् । जसमध्ये वडा नं. ७ मा सवैभन्दा कम पुरुष १३१३ र महिला १२१३ गरी जम्मा २५२६ जना रहेका छन् भने वडा नं. ६ मा सबैभन्दा वढी पुरुष २५४४ र महिला २४२१ गरी जम्मा ४९६५ जनसंख्या रहेका छन् । ताल...

मातृभाषाको आधारमा जनसंख्या विवरण

Tinpatan

जम्मा जनसंख्यामा २३६५५ जना नेपाली भाषालाई बोलिचालीको भाषा मान्ने जनसंख्या छन्। अधिक मात्रामा छन्। तीनपाटन गाँउपालिकामा धेरै बोलिने भाषाको रुपमा नेपाली भाषा र दोस्रो नं. मा मगर भाषा बोल्ने जनसंख्य बढी रहेका छन्। साथै सबै भन्दा कम बोलिने भाषाको रुपमा भुजेल भाषा ...

धर्म अनुसार जनसंख्या विवरण

Tinpatan

यस गाउँपालिकाको कुल जनसंख्यामा हिन्दु धर्म मान्ने जनसंख्या सबैभन्दा बढी र किरात धर्म मान्ने जनसंख्या सबैभन्दा कम  रहेका छन् । वडागत हिसावमा हेर्दा वडा नं. ६ मा ४७७६ सबैभन्दा बढी हिन्दु धर्म मान्ने जनसंख्या रहेको छ । साथै सबैभन्दा बढी बौद्ध धर्म मान्ने जनसंख्या...

जातिगत आधारमा जनसंख्या विवरण

Tinpatan

तीनपाटन गाउँपालिकामा जातिगत आधारमा अध्ययन गर्दा जम्मा जनसंख्याको ३२% जनसंख्या पहाडी मूलका ठकुरी रहेका छन् । यो तथ्याङ्कले यस गाउँपालिकामा सबैभन्दा बढी जनसंख्या ठकुरी जातिको रहेको देखिन्छ । त्यसमध्ये पनि वडा नं. ६ मा सबैभन्दा बढी ठकुरी जातका जनसंख्या जम्मा ३०९०...

घरमूलीको विवरण

Tinpatan

यस गाउँपालिकामा जम्मा परिवार संख्या ८१३६ रहेका छन्। जसमा पुरुष वर्ग घरमूली भएका घरधुरी ७८% छन् भने महिला वर्ग घरमूली भएको घरधुरी २२% रहेका छन् । साथै सबैभन्दा बढी परिवार संख्या भएको वडा नं. ५ जम्मा ९३१ घरधुरी र सबैभन्दा कम परिवार संख्या भएको वडा नं. ७ जम्मा ४५...

पेशाका आधारमा जनसंख्या विवरण

Tinpatan

यस गाँउपालिकामा १० वर्ष भन्दा माधिका जनसंख्या जम्मा ३५०९७ छन् । जसमध्ये कृषि तथा पशुपालनमा निर्भर जनसंख्या सबै भन्दा बढी मात्रामा ( जम्मा १३६७७) छन् भने ११ प्रतिशत जनसंख्या वेरोजगार छन् । १० वर्ष माथिका जनसंख्या मध्ये ७३३४ जना अध्ययनरत विद्यार्थी रहेका छन् ।  ...

आर्थिक रुपले सक्रिय जनसंख्या विवरण

Tinpatan

तीनपाटन गाउँपालिकामा १८ देखि ६० बर्षका (आर्थिक रूपमा सक्रिय) जनसंख्या जम्मा १७६८४ छन् । सो जनसंख्याको ६२ प्रतिशत जनसंख्या कृषि तथा पशुपालन क्षेत्रबाट जीविको पार्जन गर्छन भने ०.०७ प्रतिशत जनसंख्या वैदेशिक रोजगारीमा संलग्न छन् । वडागत आधारमा वडा नं. ६ मा आर्थिक ...

अपाङ्गताको आधारमा जनसंख्या विवरण

Tinpatan

कुल जनसंख्यामा जम्मा ५४८ जना अपाङ्गता प्रमाणपत्र प्राप्त गरेका छन्। बोल्न वा सुन्न नसक्ने जम्मा ६८ जना, वौद्धिक अपाङ्गता भएका ५२ जना र श्रवण दृष्टीविहीन भएका जम्मा ८ जना मात्र छन् ।  अपाङ्गताको स्थिति वडा नं १ २ ३ ४ ५...

बसाइंसरार्इ सम्बन्धी विवरण

Tinpatan

    बसार्इ सरार्इ वडा नं १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ जम्मा बसाई सरी आएको परिवार १७ १६ ५ ८ १९ १२   १ १० ११ २५ १२४ ...

सामाजिक सुरक्षा कार्यक्रम बाट लाभान्वित विवरण

Tinpatan

सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित जनसंख्या जम्मा ४२६१ छन् । जसमा ज्येष्ठ नागरिक २३९९ , विधुवा ३९१, दलित बालबालिका ४८० जना लाभान्भित भएका छन् । अन्य बुँदाबाट लाभान्वित विवरण तपसिल बमोजिमका रहेका छन् ।  लक्ष्ति समुह पुरूष महिला जम्म...

व्यक्तिगत घटना सम्बन्धी विवरण

Tinpatan

२०७९ सालको व्यक्तिगत घटना दर्तामा जम्मा ३०१६ जनाको जन्म दर्ता गरेका छन् मृत्यु दर्ता गर्ने जम्मा ६०४ र सम्बन्ध विच्छेद दर्ता गर्ने ४२ र विवाह दर्ता गर्ने ११४५ जना मात्र रहेको देखिन्छ। तथ्यांक अनुसार यस गाउँपालिकाको जनताले व्यक्तिगत घटना दर्ताको महत्व र उपयोगीत...

प्राविधिक, सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधनको विवरण

Tinpatan आर्थिक अवस्था

प्राविधिक सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधन जम्मा २१११ जस मध्ये कृषि सम्बन्धी सीप भएका मानव संशाधन धेरै मात्रा जम्मा ११८४ जना रहेको देखिन्छ भने वन सम्बन्धी सीप भएका मानव संशाधन जम्मा ५ जना मात्रै रहेको देखिन्छ। यो तथ्यांकका अनुसार अन्य प्रकृतिका प्राव...

मुख्य पेशा सम्बन्धी विवरण

Tinpatan आर्थिक अवस्था

१० वर्ष माथिको कुल जनसंख्या ३५०८८ मा कृषि तथा पशुपालन पेशामा संलग्न जनसंख्या १३६७५ छन् । वेरोजगार ४०७५ जना र अध्ययनरत विद्याथी ७३३४ जना छन्। तथ्यांकको अध्यनले धेरै जनसंख्या कृषि पेशामा संलग्न रहेको देखियो साथै अन्य व्यवसायीक कार्यमा संलग्न जनसंख्या कम मात्रामा...

औसत आम्दानी विवरण

Tinpatan आर्थिक अवस्था

यस गाउँपालिकामा आर्थिक रुपमा पहिलो स्थानमा वडा नं. ११ रहेको छ । जसको औषत वार्षिक आम्दानी ३ लाख ६१ हजार रहेको छ। साथै आर्थिक रुपमा पछिल्लो स्थानमा वडा नं. ३ मा औषत वार्षिक आम्दानी जम्मा ९४ हजार मात्र रहेको देखिन्छ। तपसिलको तालिका बमोजिम वडा नं. ३ आर्थिक रुपमा क...

औसत खर्च तथा बचत विवरण

Tinpatan आर्थिक अवस्था

बिवरण जम्मा रकम (रू) औसतप्रति पारिवार आम्दानी २३४२३७.७६ औसतप्रति पारिवारबार्षिक खर्च १२८८२२.४९ औसतप्रति पारिवार बचत १०५४१५.२७ औसत प्रति पारिवार परिवारिक ऋण ३२९६२९.७० वडा नं ...

विपन्नता स्तरीकरण विवरण

Tinpatan आर्थिक अवस्था

यस गाउँपालिकाको कुल घरधुरी जम्मा ८१३६ मध्ये पारिवारिक ऋण भएको घरधुरी जम्मा ४९९५ र पारिवारिक ऋण नभएको घरधुरी ३१४१ छन्। वडा नं. २ को कुल परिवार संख्या ९१३ मध्ये ६६१ परिवारको पारिवारिक ऋण भएको देखिन्छ। तथ्यांक अनुसार ६१ प्रतिशत परिवार केही न केही प्रकारको पारिवार...

खाद्यान्न सुरक्षाको अवस्था

Tinpatan आर्थिक अवस्था

आफैले उत्पादन गरेको कृषि उपजबाट १ वर्ष वा सो भन्दा बढी खान पुग्ने घरधुरी जम्मा ४८० छन् । ४ देखि ६ महिना खान पुग्ने घरधुरी जम्मा २७५४ छन् । ३८ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न रहेका यस गाउँपालिकामा आफैले उब्जनी गरेको कृषि उपजबाट १ वर्ष सम्म खान पुग्ने घरधुरी...

आवास संरचना विवरण

Tinpatan आर्थिक अवस्था

यस गाउँपालिकामा आफ्नै घरमा बसोबास गर्ने जनसंख्या ८०७६ छन्। कुल परिवार संख्याको ९९ प्रतिशत परिवारको आफ्नै घर रहेको देखियो भने जम्मा १ प्रतिशतको मात्र आफ्नो घर नभएको देखियो । RCC घरमा बसोबास गर्ने घरधुरी २०५८ छन् भने माटोको घरमा बसोबास गर्ने घरधुरी २९८४ । अन्य व...