Skip to main content

बस्ती र घर/परिवार विवरण

यस गाउँपालिकामा वडा संख्या ११, घरधुरी ८१३६ र जनसंख्या ४२३०० का साथै जम्मा १७३ वटा वस्तीरहेका छन्।उल्लेखित तालिकाअनुसार वडा नं. ५ मा ९२६ घरधुरी रहेका छन् जुन कुल घरधुरीको सबैभन्दा धेरै घरधुरी र सबैभन्दा कम घरधुरी रहेको वडा ७ हो जसमा जम्मा ४४४ घरधुरी रहेका छन्।तर जनसंख्याको विवरणमा सबैभन्दा बढी जनसंख्या वडा नं ६ मा जम्मा ४९६५ जना र सबै भन्दा कम जनसंख्या वडा नं. मा जम्मा २५२६ जना रहेको देखिन्छ।

तालिका: बस्ती घर/परिवार विवरण

विबरण

वडा

१०

११

जम्मा

टोल/वस्ती

२७

१२

१८

१४

१८

१५

१२

१०

२९

१७३

घरधुरी

८५५

९१३

५२८

७३२

९२६

८६७

४४४

६४६

७८७

५८७

८५१

८१३६

जनसंख्या

४४२६

४४९७

२७१५

३७०३

४७८८

४९६५

२५२६

३०८६

४१०१

३०१९

४४७४

४२३००