Skip to main content

शैक्षिक तथा मानव संशाधन विकास

१५ वर्ष माथिका लेखपढ गर्न नसक्ने जनसंख्या ६०१८ छन्। यस गाउँपालिकामा १५ वर्ष माथिका लेखपढ गर्न सक्ने संख्या कुल १५ वर्ष माथिका जनसंख्याको ८१ प्रतिशत रहेका छन्। 

१ पाँच वर्ष भन्दा माथि र१५ बर्ष भन्दा माथिको साक्षरता विवरण

साक्षरता

५ बर्ष माथि र १५ वर्ष मुनीका  संख्या

१५ वर्ष माथीका संख्या

जम्मा

लेखपढ गर्न नसक्ने (निरक्षर)

२०८

६०१८

६२२६

लेखपढ गर्न सक्ने (साक्षर)

७३४१

२५९५१

३३२९२

पढाई शुरु नगरेको (नाबालक)

 

 

२७८२

जम्मा

७५४९

३१९६९

४२३००

 

साक्षरता

 %

५ बर्ष माथि र १५ वर्ष मुनीका  संख्या

९७%

१५ वर्ष माथीका संख्या

८१%