Skip to main content

Tinpatan

Tinpatan

पृष्ठभूमि

विकास निर्माणका वैज्ञानिक योजना तर्जुमा गर्नका लागि विश्वसनीय तथा भरपर्दो तथ्याङ्कीय आधार नै महत...

उद्देश्य

गाउँपालिका पार्श्वचित्र मूलतः तीनपाटन गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम, योजना तर्जुमा गर्नका...

जनसंख्या वितरणको अवस्था

यस गाउँपालिकाको वडा नं. १ मा कुल २६ वटा बस्तीमा जम्मा ८५५ घरधुरी र ४४२६ जनसंख्या रहेका छन् । सो म...

उमेर तथा लिङ्गको आधारमा जनसंख्या विवरण

यस गाउँपालिकामा पुरुष २१८७२ र महिला २०४२८ गरि जम्मा ४२३०० जनसंख्या रहेका छन् । जसमध्ये वडा नं. ७ ...

मातृभाषाको आधारमा जनसंख्या विवरण

जम्मा जनसंख्यामा २३६५५ जना नेपाली भाषालाई बोलिचालीको भाषा मान्ने जनसंख्या छन्। अधिक मात्रामा छन्।...

धर्म अनुसार जनसंख्या विवरण

यस गाउँपालिकाको कुल जनसंख्यामा हिन्दु धर्म मान्ने जनसंख्या सबैभन्दा बढी र किरात धर्म मान्ने जनसंख...

जातिगत आधारमा जनसंख्या विवरण

तीनपाटन गाउँपालिकामा जातिगत आधारमा अध्ययन गर्दा जम्मा जनसंख्याको ३२% जनसंख्या पहाडी मूलका ठकुरी र...

घरमूलीको विवरण

यस गाउँपालिकामा जम्मा परिवार संख्या ८१३६ रहेका छन्। जसमा पुरुष वर्ग घरमूली भएका घरधुरी ७८% छन् भन...

पेशाका आधारमा जनसंख्या विवरण

यस गाँउपालिकामा १० वर्ष भन्दा माधिका जनसंख्या जम्मा ३५०९७ छन् । जसमध्ये कृषि तथा पशुपालनमा निर्भर...

आर्थिक रुपले सक्रिय जनसंख्या विवरण

तीनपाटन गाउँपालिकामा १८ देखि ६० बर्षका (आर्थिक रूपमा सक्रिय) जनसंख्या जम्मा १७६८४ छन् । सो जनसंख्...

अपाङ्गताको आधारमा जनसंख्या विवरण

कुल जनसंख्यामा जम्मा ५४८ जना अपाङ्गता प्रमाणपत्र प्राप्त गरेका छन्। बोल्न वा सुन्न नसक्ने जम्मा ६...

बसाइंसरार्इ सम्बन्धी विवरण

    बसार्इ सरार्इ वडा नं १ २ ३ ४ ५ ६ ७ ...

व्यक्तिगत घटना सम्बन्धी विवरण

२०७९ सालको व्यक्तिगत घटना दर्तामा जम्मा ३०१६ जनाको जन्म दर्ता गरेका छन् मृत्यु दर्ता गर्ने जम्मा ...

सामाजिक सुरक्षा कार्यक्रम बाट लाभान्वित विवरण

सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित जनसंख्या जम्मा ४२६१ छन् । जसमा ज्येष्ठ नागरिक २३९९ , विधुव...

आर्थिक अवस्था

प्राविधिक, सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधनको विवरण

प्राविधिक सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधन जम्मा २१११ जस मध्ये कृषि सम्बन्धी सीप भएका म...

मुख्य पेशा सम्बन्धी विवरण

१० वर्ष माथिको कुल जनसंख्या ३५०८८ मा कृषि तथा पशुपालन पेशामा संलग्न जनसंख्या १३६७५ छन् । वेरोजगार...

औसत आम्दानी विवरण

यस गाउँपालिकामा आर्थिक रुपमा पहिलो स्थानमा वडा नं. ११ रहेको छ । जसको औषत वार्षिक आम्दानी ३ लाख ६१...

औसत खर्च तथा बचत विवरण

बिवरण जम्मा रकम (रू) औसतप्रति पारिवार आम्दानी २३४२३७.७६ औसतप...

विपन्नता स्तरीकरण विवरण

यस गाउँपालिकाको कुल घरधुरी जम्मा ८१३६ मध्ये पारिवारिक ऋण भएको घरधुरी जम्मा ४९९५ र पारिवारिक ऋण नभ...

खाद्यान्न सुरक्षाको अवस्था

आफैले उत्पादन गरेको कृषि उपजबाट १ वर्ष वा सो भन्दा बढी खान पुग्ने घरधुरी जम्मा ४८० छन् । ४ देखि ६...

आवास संरचना विवरण

यस गाउँपालिकामा आफ्नै घरमा बसोबास गर्ने जनसंख्या ८०७६ छन्। कुल परिवार संख्याको ९९ प्रतिशत परिवारक...

गरिबीको रेखामुनी रहेको जनसंख्या

वार्षिक आय २ लाख भन्दा कम भएका जनसंख्यालाई गरिबीको रेखामुनी रहेका जनसंख्या मानिएको छ। सो अनुसार व...

बेरोजगार सम्बन्धी विवरण

यस गाउँपालिकाको कुल जनसंख्याको करिब ४९ प्रतिशत जनसंख्याले आर्थिक रुपमा आय नहुने पेशामा संलग्न रहे...

वैदेशिक रोजगारीमा गएकाहरुको विवरण

यस गाउँपालिकाको कुल जनसंख्यामा वैदेशिक रोजगारीमा गएका जनसंख्या जम्मा १३०९ रहेका छन्। जसमध्ये सबैभ...

सुकुम्बासी सम्बन्धी विवरण

यस गाउँपालिकाको कुल परिवार संख्या मध्ये आफ्नो नाममा घर तथा जग्गा केही पनि नभएका परिवार संख्या जम्...

गाउँपालिकाको भू-उपयोगको वर्तमान अवस्था

तीनपाटन गाउँपालिकाको कुल २७९९९.४६ हेक्टर जमिन मध्ये वनजंगलले ढाकेको क्षेत्र १९१०३.८३ हे. छ भने कृ...

तीनपाटन गाउँपालिकाको आगामी १५ वर्षको भूउपयोगको वडागत प्रक्षेपण

तीनपाटन गाउँपालिकाको आगामी १५ वर्ष को भू उपयोग लै प्रक्षेपण गर्दा कृषि क्षेत्र, व्यवसायिक क्षेत्र...

प्रकोप तथा जोखिम क्षेत्र

rbfxf vf]nf sl/8f]/ hf]lvd, cfFku}/L 6f]n klx/f] hf]lvd, ebf}/] 6f]n klx/f] hf]lvd,rf}tf/] ufFp, ...

प्रत्यक्ष स्वयम् कृषि कार्य गर्ने परिवारको विवरण

कुल परिवार संख्या मध्ये कृषि कार्यमा सक्रिय परिवार संख्या ५८७३ र वडागत हिसाबमा वडा नं २ मा धेरै प...

खाद्यान्न बालीमा लाग्ने रोग तथा कीरा

गाउँपालिकाको कृषि उत्पादनमा धान, गहुँ, मकै, दलहन, तेलहन, तरकारी, फलफूल आदि नै रुपमा रहेको छ। सामा...

पशुपन्छिमा लाग्ने रोग तथा कीरा

कृषकहरूको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको पशुपंक्षीहरूको पालन यस गाउँपालिकामा पनि आम्दानीको स...

पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरुको विवरण

पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरुको विवरण गाउँपालिकाका विभिन्न भौगोलिक क्षेत्र तथा वडाहरूमा फै...

व्यापार र व्यवसाय सम्बन्धी विवरण

  व्यापार र व्यवसाय सम्बन्धी विवरण                    कृषि फर्म ५६ ...

सहकारी सम्बन्धी विवरण

tLgkf6g ufpFkflnsf ;fdflhs Zffvf cGtu{t xfn;Dd btf{ ePsf ;xsf/Lx?sf] ljj/0f qm=; bt...

सामाजिक अवस्था

शैक्षिक तथा मानव संशाधन विकास

१५ वर्ष माथिका लेखपढ गर्न नसक्ने जनसंख्या ६०१८ छन्। यस गाउँपालिकामा १५ वर्ष माथिका लेखपढ गर्न सक्...

तहगतरुपमा शैक्षिकसंस्था / विद्यालय र विद्यार्थी विवरण

 तहगतरुपमा शैक्षिकसंस्था / विद्यालय र विद्यार्थी विवरण txut lzIfs, sd{rf/L ljj/0f -z}=; @)&&_ ...

विद्यालयमा अध्ययन गरिरहेका तहगत छात्रछात्राको विवरण

यस गाउँपालिकामा प्राथमिक तहमा अध्ययनरत विद्यार्थी ३८७२, निम्नमाध्यमिक तहमा अध्ययनरत विद्यार्थी २२...

शिक्षक तथा शैक्षिक जनशक्ति विवरण

विद्यालयगत शिक्षक तथा कर्मचारी दरबन्दी विवरण-२०७९ वडा नं. क्र.स विद्यालयको न...

स्वास्थ्य तथा पोषण

स्वास्थ्यसंस्थाको विवरण ⮚             बेलघारी प्राथमिक स्‍वास्‍थ्‍य केन्‍द्र ⮚             लाम्‍प...

खानेपानी तथा सरसफाई

१ खानेपानी सुविधाको अवस्था यस गाउपालिकामा मुख्य पानीको स्रोतको रुपमा कम्पाउन्डमा जडित पाइपधाराला...

महिला, बालबालिका तथा सामाजिक समावेशीकरण

१ लिङ्ग अनुसार बालविवाह (अठार वर्षमुनिका) यस गाउँपालिकामा जम्मा ४२३०० जनसंख्या मध्ये ३८ जनाको बा...

वनक्षेत्रको अवस्था

भौतिक विकासको अवस्था

श्रोत नक्सा