Skip to main content

मुख्य पेशा सम्बन्धी विवरण

१० वर्ष माथिको कुल जनसंख्या ३५०८८ मा कृषि तथा पशुपालन पेशामा संलग्न जनसंख्या १३६७५ छन् । वेरोजगार ४०७५ जना र अध्ययनरत विद्याथी ७३३४ जना छन्। तथ्यांकको अध्यनले धेरै जनसंख्या कृषि पेशामा संलग्न रहेको देखियो साथै अन्य व्यवसायीक कार्यमा संलग्न जनसंख्या कम मात्रामा देखियो। अत: यस गाँउपालिकाको मुख्य पेशा कृषि तथा पशुपालन रहेको देखियो ।

मुख्य पेशा सम्वन्धनी विवरण (१० वर्ष माथिको जनसंख्या मात्र समावेश गरिएको)

 

पेशा

वडा नं

 १

 २

 ३

 ४

 ५

 ६

 ७

 ८

 ९

 १०

 ११

 जम्मा

कृषि तथा पशुपालन

१०६१

१४२८

६१४

१३९६

१३१४

२००३

९९०

१५०५

१३२६

७६८

१२७०

१३६७५

विद्यार्थी (अध्ययनरत)

७१६

७१७

४४९

५७०

९०८

७६४

४३४

५३३

८२०

५३३

८९०

७३३४

वेरोजगार

१०९

४२४

१६७

७१५

७४३

५०९

२२

१३७

३६८

२४१

६४०

४०७५

ज्याला/मजदुरी

४७२

३६६

३५८

२५

२५२

२८६

२८१

९३

१७३

३४३

२९६

२९४५

गृहिणी

७६४

२७४

४७५

१९१

२५८

२०

७७

६०

४१९

२६३

६२

२८६३

नोकरी/जागीर

२६९

१८६

६३

११५

२२२

४२०

१७६

१३५

१०३

१११

२१९

२०१९

वैदेशिक रोजगारी

२०१

१६८

१२५

१००

२४८

८९

७५

२५

५७

१३८

७९

१३०५

उद्योग तथा व्यापार

८२

९२

१८

५६

१४

१५

६१

२६

३४

१८४

५८६

व्यावसायिक कार्य (पत्रकार, वकिल, परामर्श, ठेक्कापट्टा, पुजारीआदि

१५

 

१०

१४

१६

२१

१०४

अन्य

८४

३१

 

२७

 

१५

१८२

Grand Total

३६९२

३७५४

२३०३

३११६

४०१६

४१४६

२०७२

२५५९

३३२३

२४३७

३६७०

३५०८८