Skip to main content

प्राविधिक, सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधनको विवरण

प्राविधिक सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधन जम्मा २१११ जस मध्ये कृषि सम्बन्धी सीप भएका मानव संशाधन धेरै मात्रा जम्मा ११८४ जना रहेको देखिन्छ भने वन सम्बन्धी सीप भएका मानव संशाधन जम्मा ५ जना मात्रै रहेको देखिन्छ। यो तथ्यांकका अनुसार अन्य प्रकृतिका प्राविधिक क्षेत्र तर्फ यस गाउँपालिकाका जनसंख्या उल्लेख्य मात्रामा संलग्न नरहेको देखिन्छ।

तालिका

प्राविधिक, सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधनको विवरण

वडा नं

 

 

 

 

 

 

 

 

 

 १०

 ११

जम्मा

सूचना तथा प्रविधि, इलेक्ट्रीकल र इलेक्ट्रोनिक्स (कम्प्युटर, विद्युत, मोवाईल, रेडियो घडी आदि

२५

१७

८२

१४७

सिलाई बुनाई, बुटिक, सृंगार, पार्लर आदि

१३

२७

५२

८२

१६

१०

२८

४९

२८५

निर्माण सम्बन्धी (म्यासन, कार्पेन्ट्री आदी)

१३

२६

५४

इञ्जिनियरिङ्ग, अटोमोवाइलर मेकानिक्स

१४

३९

कृषि सम्बन्धी (जेटी, जेटीएर खाद्य प्रसोधन आदि)

११५८

११८४

जनस्वास्थ्य सम्बन्धी

१७

५४

९३

पशुस्वास्थ्य सम्बन्धी

१५

२८

वन सम्बन्धी

पर्यटन टुर गाइड, ट्राभल रसत्कार

१२५

१४

१५०

कला सम्बन्धी

११

१००

१२८