Skip to main content

विपन्नता स्तरीकरण विवरण

यस गाउँपालिकाको कुल घरधुरी जम्मा ८१३६ मध्ये पारिवारिक ऋण भएको घरधुरी जम्मा ४९९५ र पारिवारिक ऋण नभएको घरधुरी ३१४१ छन्। वडा नं. २ को कुल परिवार संख्या ९१३ मध्ये ६६१ परिवारको पारिवारिक ऋण भएको देखिन्छ। तथ्यांक अनुसार ६१ प्रतिशत परिवार केही न केही प्रकारको पारिवारिक ऋणमा संलग्न रहेको देखियो। साथै ऋण लिनुको मुख्य कारणमा दैनिक घर व्यवहार चलाउन रहेको देखियो । पुँजी गत खर्चको लागि भन्दा चालु खर्चको लागि ऋण लिनु सो गाउँपालिकको विकासको बाधक बन्ने देखियो।

 

वडा नं

पारिवारिक ऋण

१०

११

जम्मा

भएको

५०४

६६१

१९२

५०५

५५०

५६२

३४८

१९१

५६१

४३२

४८९

४९९५

नभएको

३५१

२५२

३३६

२२७

३७६

३०५

९६

४५५

२२६

१५५

३६२

३१४१

जम्मा

८५५

९१३

५२८

७३२

९२६

८६७

४४४

६४६

७८७

५८७

८५१

८१३६

 

ऋण लिनुको कारण

परिवार

घर बनाउन

१२०३

घरायासी कार्य गर्न (चाडपर्व तथा बिवाह,वर्तमान लगायतका कार्यका लागी

९६९

दैनिक खर्च चलाउन

१७२४

बैदेशिक रोजगारमा जान

५४३

शिक्षा

५५६

जम्मा

४९९५