Skip to main content

खानेपानी तथा सरसफाई

१ खानेपानी सुविधाको अवस्था

यस गाउपालिकामा मुख्य पानीको स्रोतको रुपमा कम्पाउन्डमा जडित पाइपधारालाइ लिन सकिन्छ । जम्मा ८१३६ घरधुरी मध्य ३६४९ घरधुरीले कम्पाउन्डमा जडित पाइपधाराबाट पानी लिदै आउनुभएको छ । र नदि खोलाको पानीलाइ मुख्य स्रोतको रुपमा प्रयोग गर्नुभएको घरधुरी संख्या ६ रहेको छ ।

खानेपानीको मुख्य स्रोत

घरधुरी

ट्युववेल/हेन्डपम्प

२३

डिप वोरिङ्ग

२३

ढाकिएको इनार/कुवा

१२७

नढाकिएको इनार/कुवा

९५

नदी खोला

पाइपधारा घर कम्पाउण्डमा

३६४९

पाइपधारा सार्वजनिक

४१६२

मूलको पानी

५१

जम्मा

८१३६

 

२ शौचालय प्रयोगको अवस्था

यस गाउपालिकामा मुख्यतया साधारण खालको शौचालय प्रयोगमा छ । ८१३६ वटा घरधुरी मध्ये १५७८ घरधुरीमा फ्लस भएको सेप्टिक ट्याङ्क प्रयोगमा छ । शौचालय नभएको घरधुरी २२३ वटा रहेका छन् ।

शौचालयको प्रकार

घरधुरी

फ्लस भएको (सेप्टिक ट्याङ्क)

१५७८

शौचालय नभएको

२२३

साधारण

६३३५

जम्मा

८१३६

३ फोहोर मैला व्यवस्थापन

यस गाउँपालिकामा ४६२६ घरधुरीमा फोहर व्यवस्थापनका लागि कुनै पनि विधि अपनाउने गरिएको छैन भने ८७२ घरधुरीमा वर्गिकरण गरि अलग अलग खाल्डोमा राखी व्यवस्थापन गरिएको छ ।

फोहोर व्यवस्थापन

घरधुरी

फोहर व्यवस्थापनका लागि केहि पनि गरेको छैन

४६२६

वर्गीकरण गरी अलग अलग खाल्डोमा राखी व्यवस्थापन गरेको

८७२

वर्गीकरण नगरी खाल्डोमा राखी व्यवस्थापन गरेको

२६३८

जम्मा

८१३६