Skip to main content

जातिगत आधारमा जनसंख्या विवरण

तीनपाटन गाउँपालिकामा जातिगत आधारमा अध्ययन गर्दा जम्मा जनसंख्याको ३२% जनसंख्या पहाडी मूलका ठकुरी रहेका छन् । यो तथ्याङ्कले यस गाउँपालिकामा सबैभन्दा बढी जनसंख्या ठकुरी जातिको रहेको देखिन्छ । त्यसमध्ये पनि वडा नं. ६ मा सबैभन्दा बढी ठकुरी जातका जनसंख्या जम्मा ३०९० छन् । यस गाँउपालिकामा थोरै जनसंख्या सुनुवार जातिको रहेको छ।    

 

वडा

१०

११

जम्मा

सबैपहाडी मूलका ठकुरी

१५५१

११९६

४८

१५५३

१६६४

३०९०

९७२

८३१

७६०

१२९०

७८२

१३७३७

मगर

६०४

५२४

३८९

१००८

११९९

११५२

७४७

५५७

१४००

६८४

९८६

९२५०

तामाङ

५८८

४४७

११२०

५५

८१३

७७

१८२

६४९

३१५

३१५

५२६

५०८७

नेवार

१९९

९८८

१२९

१३६

५४

३१५

२६०

३०८

१०२

६३२

३१३०

सबैपहाडी मूलका क्षेत्री

५६१

२९९

३९८

१९४

३९१

३११

२२

६१

१७३

१०२

६०२

३११४

सबैपहाडी मूलका बाह्मण

१८३

५६४

६३

४३६

७०

१०१

२१

३४२

५५३

१०३

४३६

२८७२

विश्वकर्मा

१५०

१७२

१६१

८५

११३

९८

८४

६७

३०८

८७

१६३

१४८८

सार्की

२५२

१८

१०४

१८४

१३६

२४

१०४

१६३

६७

५४

१२७

१२३३

परियार

१२२

९०

५८

१०२

१४२

१४

 

९१

१५५

१८३

१८१

११३८

भुजेल

१२२

२२

७४

६२

४१

 

४२

५०

४३

१२

४६९

माझी

५२

९०

२३४

 

 

 

 

 

 

 

 

३७६

सुनुवार

१६

५३

 

 

 

७८

 

१२

१७६

अन्य

२६

३४

१०

५७

२३

४९

२२

२३०

जम्मा

४४२६

४४९७

२७१५

३७०३

४७८८

४९६५

२५२६

३०८६

४१०१

३०१९

४४७४

४२३००