Skip to main content

घरमूलीको विवरण

यस गाउँपालिकामा जम्मा परिवार संख्या ८१३६ रहेका छन्। जसमा पुरुष वर्ग घरमूली भएका घरधुरी ७८% छन् भने महिला वर्ग घरमूली भएको घरधुरी २२% रहेका छन् । साथै सबैभन्दा बढी परिवार संख्या भएको वडा नं. ५ जम्मा ९३१ घरधुरी र सबैभन्दा कम परिवार संख्या भएको वडा नं. ७ जम्मा ४५१ घरधुरी रहेका छन् । विस्तृत विवरण तपसिलको तालिकामा उल्लेख गरिएको छ।

 

परिवार मुली मात्र

वडा नं

१०

११

जम्मा

पुरुष

६९४

७६७

३६७

५१२

७३६

६३२

३६३

५९१

६०४

४६६

६४५

६३७७

महिला

१६१

१४६

१६१

२२०

१९०

२३५

८१

५५

१८३

१२१

२०६

१७५९

जम्मा

८५६

९१५

५३१

७३६

९३१

८७३

४५१

६५४

७९६

५९७

८६२

८१३६