Skip to main content

मातृभाषाको आधारमा जनसंख्या विवरण

जम्मा जनसंख्यामा २३६५५ जना नेपाली भाषालाई बोलिचालीको भाषा मान्ने जनसंख्या छन्। अधिक मात्रामा छन्। तीनपाटन गाँउपालिकामा धेरै बोलिने भाषाको रुपमा नेपाली भाषा र दोस्रो नं. मा मगर भाषा बोल्ने जनसंख्य बढी रहेका छन्। साथै सबै भन्दा कम बोलिने भाषाको रुपमा भुजेल भाषा जम्मा १०९ जना रहेको छ।

 

वडा नं

मातृभाषा

१०

११

जम्मा

खसभाषा/ नेपाली भाषा

२६५७

४०१३

११५९

१८२०

२५७५

१९१४

५७९

१७१८

१७९०

१६०४

३८२६

२३६५५

मगरभाषा

८१५

३२२

३३६

१७८२

९९४

२६८१

१२१६

५१४

१५८६

९२४

३७०

११५४०

तामाङभाषा

७८६

९९

११११

७८

१०५६

१९५

२०२

७५३

४४०

३९८

२२३

५३४१

नेवारीभाषा

११२

५४

१०७

१३३

१४९

३९४

६८

२६२

३८

५१

१३७५

सुनुवारभाषा

 

 

२६

 

७६

 

१२

 

१२८

भुजेलभाषा

४१

 

 

१४

 

१३

२५

 

१०९

अन्यभाषा

११

१३

५४

४५

१५२

जम्मा

४४२६

४४९७

२७१५

३७०३

४७८८

४९६५

२५२६

३०८६

४१०१

३०१९

४४७४

४२३००