Skip to main content

खाद्यान्न सुरक्षाको अवस्था

आफैले उत्पादन गरेको कृषि उपजबाट १ वर्ष वा सो भन्दा बढी खान पुग्ने घरधुरी जम्मा ४८० छन् । ४ देखि ६ महिना खान पुग्ने घरधुरी जम्मा २७५४ छन् । ३८ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न रहेका यस गाउँपालिकामा आफैले उब्जनी गरेको कृषि उपजबाट १ वर्ष सम्म खान पुग्ने घरधुरी जम्मा ०.०५ प्रतिशत मात्र रहेको देखियो।

 

कृषीउत्पादनकति महिना खान पुग्छ ?

वडा नं

१०

११

जम्मा

३ महिनासम्म

२४८

२०१

५६

१२५

१८५

१७९

७३

१७२

१५७

१७७

३३६

१९०९

४ देखि ६ महिनासम्म

२४९

२८३

१९५

२९३

२७१

२९०

२२३

२१४

३७५

१३२

२२९

२७५४

७ देखि ९ महिनासम्म

१२९

१५३

१०९

१३०

१५०

१२९

८३

१४०

१०३

६७

८६

१२७९

९ देखि १२ महिना

१७५

२६७

१४१

१२०

२३३

२३१

६१

११५

६७

१४१

१६३

१७१४

१२ भन्दा बढि

५४

२७

६४

८७

३८

८५

७०

३७

४८०

जम्मा

८५५

९१३

५२८

७३२

९२६

८६७

४४४

६४६

७८७

५८७

८५१

८१३६