Skip to main content

वैदेशिक रोजगारीमा गएकाहरुको विवरण

यस गाउँपालिकाको कुल जनसंख्यामा वैदेशिक रोजगारीमा गएका जनसंख्या जम्मा १३०९ रहेका छन्। जसमध्ये सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने देश मलेसिया रहेको छ। यो तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जाने जनसंख्या मुख्यतया खाडी मुलुकमा जाने गरेको देखिन्छ ।

 

वडा नं

पेशा

१०

११

जम्मा

वैदेशिक रोजगारी

१७८

३३

४८

८८

२९५

१९५

९५

५६

१४७

१६५

१३०९

 

 

बैदेशिक रोजगारीको अवस्था

 

देश

जनसंख्या

मलेशिया

३५६

साउदी अरेबिया

२६३

दुबई

२३४

कतार

१६४

जापान

६२

कुवैत

५४

भारत

३३

क्रोएशिया

१७

अष्ट्रेलिया

१३

अमेरिका

१२

पोर्चुगल

१२

रोमानिया

११

ओमान

दक्षिण कोरिया

बहराईन

अन्य

५१

जम्मा

१३०९