Skip to main content

महिला, बालबालिका तथा सामाजिक समावेशीकरण

१ लिङ्ग अनुसार बालविवाह (अठार वर्षमुनिका)

यस गाउँपालिकामा जम्मा ४२३०० जनसंख्या मध्ये ३८ जनाको बालबिबाह भएको छ । पुन विवाह ३१ जनाको भएको छ र बहुविवाह गर्नेको संख्या १६१ रहेको छ । विधुर/विधवाको संख्या १२२५ रहेको छ भने विवाहित तर अलग बसेकाको संख्या १५६ छ ।

जम्मा

वडा

१०

११

जम्मा

अविवाहित

११२३

१०९५

७०५

१०३७

१२९८

१३६१

७४१

८७९

११०२

७६९

१२१५

११३२५

पुनःविवाह

 

 

१८

३१

बालबिबाह

 

 

 

१८

३८

वहुविवाह

५७

२८

१६

२६

 

१६१

विधुर/विधवा

१४३

१५२

४२

१०८

११२

१५७

९४

१०३

१३०

४१

१४३

१२२५

विवाहित

२३३४

२४७५

१५४७

१९१९

२५८१

२५५६

१२१९

१५५८

२०६४

१५८४

२२९९

२२१३६

विवाहित तर अलग बसेका

२७

२०

२०

३८

१६

१४

१५६

बालवालिका

७३६

७४५

४१२

५८८

७७६

८२०

४५४

५३१

७७८

५८२

८०६

७२२८

जम्मा

४४२६

४४९७

२७१५

३७०३

४७८८

४९६५

२५२६

३०८६

४१०१

३०१९

४४७४

४२३००

 

६ जेष्ठ नागरिक तथा एकल महिला

यस गाउँपालिकामा जम्मा २३९९ जना जेष्‍ठ नागरिक मध्ये पुरुष ११०४ र महिला १२९५ रहेका छन् जसमध्ये २४५ जना जेष्‍ठ नागरिक एकल महिला छन् भने २६७ जना जेष्‍ठ नागरिक दलित रहेका छन् ।

लक्षित समुह

पुरूष

महिला

जम्मा

जेष्ठ नागरिक

११०४

१२९५

२३९९

जेष्ठ नागरिक दलित

१५१

११६

२६७

जेष्ठ नागरिक एकल महिला

 

२४५

२४५

विधुवा

 

३९१

३९१

पुर्ण अपाङ्गता

८५

५८

१४३

अति असक्त अपाङ्गता

१७५

१२७

३०२

दलित बालवालिका

२५०

२३०

४८०

लोपोन्मुख जाति

१४

२०

३४

जम्मा

१७७९

२४८२

४२६१