Skip to main content

बेरोजगार सम्बन्धी विवरण

यस गाउँपालिकाको कुल जनसंख्याको करिब ४९ प्रतिशत जनसंख्याले आर्थिक रुपमा आय नहुने पेशामा संलग्न रहेका छन्। जस्तै गृहिणी २८६५ जना, विद्यार्थी ७३३४, वेरोजगार ४०८० र १० वर्ष मुनीको जनसंख्या ७२०३ रहेका छन्। यो तथ्यांक अनुसार करिब आधा प्रतिशत जनसंख्या मात्र आर्थिक रुपमा सक्रिय रहेका छन्।

बेरोजगार /आय नहुने पेशा

वडा नं

१०

११

जम्मा

गृहिणी

७६४

२७४

४७५

१९१

२५९

२०

७७

६०

४१९

२६३

६३

२८६५

विद्यार्थी (अध्ययनरत)

७१६

७१७

४४९

५७०

९०८

७६४

४३४

५३३

८२०

५३३

८९०

७३३४

वेरोजगार

१०९

४२४

१६७

७१५

७४४

५०९

२२

१४०

३६८

२४२

६४०

४०८०

१० वर्ष मुनीको जनसंख्या

७३४

७४३

४१२

५८७

७७०

८१८

४५४

५२४

७७७

५८१

८०३

७२०३

जम्मा

२३२३

२१५८

१५०३

२०६३

२६८१

२१११

९८७

१२५७

२३८४

१६१९

२३९६

२१४८२