Skip to main content

आवास तथा भवन

यस गाउँपालिका भित्र १ वटा मात्र घर भएका घर परिवारको संख्या ७३११, २ वटा घर भएका  १५३४, ३ वटा घर भएका ११४, ४ वटा घर भएका १६ र ५ वटा घर भएका २५ घर परिवार रहेका छन् । यस गाउँपालिकाको वडा नं. ५ सबैभन्दा वढी जम्मा ११३८ र सबैभन्दा कम वडा नं. ७ मा जम्मा ४४४ वटा घरहरु रहेका छन् ।

 

वडा नं

गाउँपालिका भित्र कति वटा घर छ ?

१०

११

जम्मा

७९०

७१४

५०२

७२०

७२२

८६६

४४४

६२१

७६५

४३४

७३३

७३११

१०२

३८४

५०

२४

३९६

 

५०

३६

२७६

२१४

१५३४

१५

 

१५

 

 

 

१२

३९

२४

११४

 

 

 

 

 

 

 

 

१६

 

 

 

 

 

 

 

 

१५

२५

जम्मा

९०२

११२२

५५५

७४४

११३८

८६८

४४४

६७१

८१३

७५७

९८६

९०००

 

 छानोको प्रकारका आधारमा घरधुरी

यस गाउँपालिका भित्र रहेका घरहरु मध्ये सबैभन्दा वढी जम्मा ४१२२ जस्ता वा च्यादर छाना भएका घरधुरी रहेका छन् भने आर सि सि ढलान भएका घरधुरी ५८१ रहेका छन् । त्यसै गरि टायल वा ढुंङ्गाको छाना भएका घरधुरीको संख्या ३०६८ र फुस वा खरको छाना भएको घरधुरीको संख्या ३६५ रहेको छ । यस गाउँपालिकामा रहेका अर सी सी ढलान घरहरु मध्ये सवैभन्दा वढी वडा नं. २ मा जम्मा १८८ वटा घरहरु रहेका छन् । 

 

वडा नं

छानाको प्रकार

१०

११

जम्मा

आरसिसि ढलान भएको

६६

१८८

१८

७०

५१

३४

१७

२५

३५

७५

५८१

जस्ता वा च्यादर छाना भएको

२९६

२३९

१४२

५२४

४४२

५०६

४०५

५२१

३७३

२७५

३९९

४१२२

टायल वा ढुङ्गाको छाना भएको

४४२

४८१

३४६

१०८

४२०

२३८

१६

७७

३३५

२६३

३४२

३०६८

फुस वा खरको छाना भएको

५१

२२

३०

१३

८९

२१

३१

५४

१४

३५

३६५

जम्मा

८५५

९१३

५२८

७३२

९२६

८६७

४४४

६४६

७८७

५८७

८५१

८१३६

 

यस गाउँपालिकामा घरको जगको रुपमा काठको खम्बा प्रयोग गर्ने २६७३ वटा, फ्रेम स्ट्रक्चर १५३ वटा, माटो र ढुङ्गा २९८४ वटा, लोड वेयरिङ्ग २६८ वटा साथै सिमेन्ट र ढुङ्गाको प्रयोग गर्ने २०५८ वटा घरहरु रहेका छन् । यस गाउँपालिकामा रहेका फ्रेम स्ट्रक्चरका घरहरु मध्ये सवैभन्दा वढी वडा नं. १ मा जम्मा ९१ वटा रहेका छन् ।

 

वडा नं

घरको जगको प्रकार

१०

११

जम्मा

काठको खम्बा

७०८

६०२

३९१

३३०

 

२१२

६४

१२२

२२९

२६७३

फ्रेम स्ट्रक्चर

९१

 

१२

 

 

 

३७

१५३

माटो र ढुङ्गा

११

३१८

३८१

२०३

३८६

४१५

२९४

५३७

१७८

२५७

२९८४

लोड वेयरिङ्ग

१४२

 

७८

३७

 

 

 

 

२६८

सिमेन्ट र ढुङ्गा

४९

१५८

१९१

२६५

२९१

१३७

२९

१३९

१८५

२८७

३२७

२०५८

जम्मा

८५५

९१३

५२८

७३२

९२६

८६७

४४४

६४६

७८७

५८७

८५१

८१३६