Skip to main content

आर्थिक रुपले सक्रिय जनसंख्या विवरण

तीनपाटन गाउँपालिकामा १८ देखि ६० बर्षका (आर्थिक रूपमा सक्रिय) जनसंख्या जम्मा १७६८४ छन् । सो जनसंख्याको ६२ प्रतिशत जनसंख्या कृषि तथा पशुपालन क्षेत्रबाट जीविको पार्जन गर्छन भने ०.०७ प्रतिशत जनसंख्या वैदेशिक रोजगारीमा संलग्न छन् । वडागत आधारमा वडा नं. ६ मा आर्थिक रुपमा सक्रिय जनसंख्या धेरै र वडा नं. १० मा आर्थिक रुपमा सक्रिय जनसंख्या कम मात्रामा रहेको देखिन्छ ।

 

आर्थिक रूपमा सकृय

वडा नं

१०

११

जम्मा

उद्योग तथा व्यापार

७५

९१

१७

४९

१४

१५

५६

२३

३३

१७३

५५०

कृषि तथा पशुपालन

८३७

१०९२

५३९

११६०

१०५०

१५१५

७६८

१२४०

१०६०

६६६

१०४९

१०९७६

ज्याला/मजदुरी

४५०

३४५

३२३

२३

२३७

२७५

२६६

९१

१६६

३२६

२८९

२७९१

नोकरी/जागीर

२६४

१७९

६२

१११

२१८

४०६

१६८

१३४

९९

१०९

२१५

१९६५

वैदेशिक रोजगारी

२०१

१६८

१२४

१००

२४८

८९

७५

२५

५७

१३७

७९

१३०३

व्यावसायिक कार्य (पत्रकार, वकिल, परामर्श, ठेक्कापट्टा, पुजारी आदि

१५

 

१४

१४

२१

९९

जम्मा

१८३६

१८९०

१०६८

१३९८

१८११

२३१३

१२९४

१५५३

१४१९

१२७६

१८२६

१७६८४

 

आर्थिक रूपमा सकृय जनसङ्ख्याको लिङ्गका आधारमा तुलना

आर्थिक रूपमा सकृय

पुरुष

महिला

जम्मा

उद्योग तथा व्यापार

.४५%

.१४%

.३०%

कृषि तथा पशुपालन

२३.२९%

२८.८०%

२५.९५%

ज्याला/मजदुरी

१०.९३%

.९६%

.६०%

नोकरी/जागीर

.१९%

.००%

.६५%

वैदेशिक रोजगारी

.२९%

.७१%

.०८%

व्यावसायिक कार्य (पत्रकार, वकिल, परामर्श, ठेक्कापट्टा, पुजारी आदि

.४१%

.०५%

.२३%

जम्मा

४७.५५%

३५.६६%

४१.८१%