Skip to main content

औसत आम्दानी विवरण

यस गाउँपालिकामा आर्थिक रुपमा पहिलो स्थानमा वडा नं. ११ रहेको छ । जसको औषत वार्षिक आम्दानी ३ लाख ६१ हजार रहेको छ। साथै आर्थिक रुपमा पछिल्लो स्थानमा वडा नं. ३ मा औषत वार्षिक आम्दानी जम्मा ९४ हजार मात्र रहेको देखिन्छ। तपसिलको तालिका बमोजिम वडा नं. ३ आर्थिक रुपमा कमजोर र वडा नं. ११ आर्थिक रुपमा बलियो रहेको देखियो।

वडा नं

कुल बार्षिकआम्दानी

औसत बार्षिकआम्दानी

१८४९०१००२

२१६२५८.४८

२८३५४५०००

३१०५६४.०७

४९८१७४००

९४३५१.१४

११९४९६०००

१६३२४५.९०

२४२६१६०१६

२६२००४.३४

१८६७२१३००

२१५३६४.८२

६५४८७२००

१४७४९३.६९

१०१०७५५२७

१५६४६३.६६

१५२८५१०००

१९४२१९.८२

१०

२११२४९०००

३५९८७९.०५

११

३०७९९९०००

३६१९२५.९७

जम्मा

१९०५७५८४४४.८५

२३४२३७.७६