Skip to main content

धर्म अनुसार जनसंख्या विवरण

यस गाउँपालिकाको कुल जनसंख्यामा हिन्दु धर्म मान्ने जनसंख्या सबैभन्दा बढी र किरात धर्म मान्ने जनसंख्या सबैभन्दा कम  रहेका छन् । वडागत हिसावमा हेर्दा वडा नं. ६ मा ४७७६ सबैभन्दा बढी हिन्दु धर्म मान्ने जनसंख्या रहेको छ । साथै सबैभन्दा बढी बौद्ध धर्म मान्ने जनसंख्या वडा नं.३ मा जम्मा १११८ रहेका छन् ।

 धर्म

वडा नं

१०

११

जम्मा

हिन्दु

३५४१

३९८०

१५६५

३६५८

३५६५

४७७६

२३५२

२३२९

३८१५

२४३४

३९४७

३५९६२

बौद्ध

८५०

४७४

१११८

४२

१०८४

१६२

१७४

७५७

२७२

५४४

५२६

६००३

क्रिश्चियन

३५

४३

३२

१३९

२७

 

 

१४

११

३०५

किरात

 

 

 

 

 

 

 

 

 

३०

 

३०

जम्मा

४४२६

४४९७

२७१५

३७०३

४७८८

४९६५

२५२६

३०८६

४१०१

३०१९

४४७४

४२३००