Skip to main content

पेशाका आधारमा जनसंख्या विवरण

यस गाँउपालिकामा १० वर्ष भन्दा माधिका जनसंख्या जम्मा ३५०९७ छन् । जसमध्ये कृषि तथा पशुपालनमा निर्भर जनसंख्या सबै भन्दा बढी मात्रामा ( जम्मा १३६७७) छन् भने ११ प्रतिशत जनसंख्या वेरोजगार छन् । १० वर्ष माथिका जनसंख्या मध्ये ७३३४ जना अध्ययनरत विद्यार्थी रहेका छन् ।   

तालिकामा दश वर्ष माथिका जनसंख्या मात्र समावेश गरिएको छ

 

वडा नं

पेशा

१०

११

जम्मा

कृषि तथा पशुपालन

१०६१

१४२८

६१४

१३९६

१३१४

२००४

९९०

१५०५

१३२७

७६८

१२७०

१३६७७

वेरोजगार

१०९

४२४

१६७

७१५

७४४

५०९

२२

१४०

३६८

२४२

६४०

४०८०

विद्यार्थी (अध्ययनरत)

७१६

७१७

४४९

५७०

९०८

७६४

४३४

५३३

८२०

५३३

८९०

७३३४

गृहिणी

७६४

२७४

४७५

१९१

२५९

२०

७७

६०

४१९

२६३

६३

२८६५

नोकरी/जागीर

२६९

१८६

६३

११५

२२२

४२०

१७६

१३५

१०३

१११

२१९

२०१९

वैदेशिक रोजगारी

२०१

१६८

१२५

१००

२४८

८९

७५

२५

५७

१३८

७९

१३०५

ज्याला/मजदुरी

४७२

३६६

३५८

२५

२५२

२८६

२८१

९३

१७३

३४३

२९६

२९४५

उद्योग तथा व्यापार

८२

९२

१८

५६

१४

१५

६१

२६

३४

१८४

५८६

व्यावसायिक कार्य (पत्रकार, वकिल, परामर्श, ठेक्कापट्टा, पुजारी आदि

१५

 

१०

१४

१६

२१

१०४

अन्य

८४

३१

 

२७

 

१५

१८२

जम्मा

३६९२

३७५४

२३०३

३११६

४०१८

४१४७

२०७२

२५६२

३३२४

२४३८

३६७१

३५०९७