Skip to main content

दूरसंचार सम्बन्धी विवरण

१ आधुनिक सुबिधामा पहुँचसम्बन्धी विवरण

यस गाउँपालिकामा रेडियोको पहुँच रहेको घरपरिवार संख्या १०२५ रहेको छ भने टेलिभिजनको पहुँच रहेको परिवार संख्या २३६६ रहेको छ । त्यसैगरी कम्प्यूटरको पहुँच पुगेको परिवार संखया १५७ र इन्टरनेटको पहुँच पुगेको परिवार संखया ७२४ रहेको छ भने मोटरसाइकल प्रयोग गर्नेको परिवार संख्या ५५२, मोटर/कार प्रयोग गर्नेको परिवार संख्या ९३ रहेको छ ।

 

वडा नं

आधुनिक सुबिधामा पहुँच

१०

११

जम्मा

रेडियो

८७

१८४

१३९

१०

६४

७६

१०५

२७५

२८

५४

१०२५

टेलिभिजन

३८९

४९३

१६७

२०३

३०२

२१६

९०

१०९

१५३

२४३

२३६६

टेलिफोन/मोवाइल फोन

७६५

८४५

४२२

६७२

८६९

६९१

४१६

३०२

४८५

५५९

७५४

६७८०

कम्यूटर

११

३७

१६

१५

२१

२५

१५७

इन्टरनेट

५३

१९०

२५

४८

३३

१४

३८

४८

१५८

११७

७२४

मोटरसाइकल

४९

११७

३१

२८

६०

६२

२९

३४

८१

६०

५५२

मोटर/कार

१०

१२

५१

९३

रेफ्रिजरेटर

४१

९३

१५

११

१८

१८७

कुनै पनि छैन

५६

२३

५०

४५

४६

१५५

२६

३०३

७०

२२

९२

८८८