Skip to main content

उमेर तथा लिङ्गको आधारमा जनसंख्या विवरण

यस गाउँपालिकामा पुरुष २१८७२ र महिला २०४२८ गरि जम्मा ४२३०० जनसंख्या रहेका छन् । जसमध्ये वडा नं. ७ मा सवैभन्दा कम पुरुष १३१३ र महिला १२१३ गरी जम्मा २५२६ जना रहेका छन् भने वडा नं. ६ मा सबैभन्दा वढी पुरुष २५४४ र महिला २४२१ गरी जम्मा ४९६५ जनसंख्या रहेका छन् ।

तालिका लिङ्गको आधारमा जनसंख्या विवरण

 लिङ्ग

वडा नं

१०

११

जम्मा

पुरुष

२३२३

२३०८

१३९१

१९३९

२४५६

२५४४

१३१३

१६२६

२१६३

१५३३

२२७६

२१८७२

महिला

२१०३

२१८९

१३२४

१७६४

२३३२

२४२१

१२१३

१४६०

१९३८

१४८६

२१९८

२०४२८

जम्मा

४४२६

४४९७

२७१५

३७०३

४७८८

४९६५

२५२६

३०८६

४१०१

३०१९

४४७४

४२३००

 

तालिका उमेर तथा लिङ्गको आधारमा जनसंख्या विवरण

उमेर समुह

महिला

पुरुष

जम्मा

१ वर्ष मुनिका बालबालिका

२९५

२७२

५६७

१ देखी ५ वर्षसम्मका

१५९४

१४४४

३०३८

६ देखी १० वर्षसम्मका

१८९१

१७०७

३५९८

११ देखी १५ वर्षसम्मका

२०४६

१९२९

३९७५

१६ देखी २५ वर्षसम्मका

४९२५

४८७५

९८००

२६ देखी ३५ वर्षसम्मका

४०४५

३४८८

७५३३

३६ देखी ४० वर्षसम्मका

१४८२

१३४३

२८२५

४१ देखी ५० वर्षसम्मका

२०६६

२००९

४०७५

५१ देखी ६० वर्षसम्मका

१६९९

१५१५

३२१४

६१ देखी ७० वर्षसम्मका

१०३०

१०३४

२०६४

७१ देखी ८० वर्षसम्मका

५७८

५८८

११६६

८० वर्ष माथिका

२२१

२२४

४४५

जम्मा

२१८७२

२०४२८

४२३००