Skip to main content

सामाजिक सुरक्षा कार्यक्रम बाट लाभान्वित विवरण

सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित जनसंख्या जम्मा ४२६१ छन् । जसमा ज्येष्ठ नागरिक २३९९ , विधुवा ३९१, दलित बालबालिका ४८० जना लाभान्भित भएका छन् । अन्य बुँदाबाट लाभान्वित विवरण तपसिल बमोजिमका रहेका छन् । 

लक्ष्ति समुह

पुरूष

महिला

जम्मा

ज्येष्ठ नागरिक

११०४

१२९५

२३९९

ज्येष्ठ नागरिक दलित

१५१

११६

२६७

जेष्ठ नागरिक एकल महिला

 

२४५

२४५

विधुवा

 

३९१

३९१

पुर्ण अपाङ्गता

८५

५८

१४३

अति असक्त अपाङ्गता

१७५

१२७

३०२

दलित बालवालिका

२५०

२३०

४८०

लोपोन्मुख जाति

१४

२०

३४

जम्मा

१७७९

२४८२

४२६१