Recently Updated Pages
पशुपन्छिमा लाग्ने रोग तथा कीरा
कृषकहरूको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको पशुपंक्षीहरूको पालन यस गाउँपालिकामा पनि आम्दानीको स...
खाद्यान्न बालीमा लाग्ने रोग तथा कीरा
गाउँपालिकाको कृषि उत्पादनमा धान, गहुँ, मकै, दलहन, तेलहन, तरकारी, फलफूल आदि नै रुपमा रहेको छ। सामा...
प्रत्यक्ष स्वयम् कृषि कार्य गर्ने परिवारको विवरण
कुल परिवार संख्या मध्ये कृषि कार्यमा सक्रिय परिवार संख्या ५८७३ र वडागत हिसाबमा वडा नं २ मा धेरै प...
प्रकोप तथा जोखिम क्षेत्र
rbfxf vf]nf sl/8f]/ hf]lvd, cfFku}/L 6f]n klx/f] hf]lvd, ebf}/] 6f]n klx/f] hf]lvd,rf}tf/] ufFp, ...
तीनपाटन गाउँपालिकाको आगामी १५ वर्षको भूउपयोगको वडागत प्रक्षेपण
तीनपाटन गाउँपालिकाको आगामी १५ वर्ष को भू उपयोग लै प्रक्षेपण गर्दा कृषि क्षेत्र, व्यवसायिक क्षेत्र...
गाउँपालिकाको भू-उपयोगको वर्तमान अवस्था
तीनपाटन गाउँपालिकाको कुल २७९९९.४६ हेक्टर जमिन मध्ये वनजंगलले ढाकेको क्षेत्र १९१०३.८३ हे. छ भने कृ...
सुकुम्बासी सम्बन्धी विवरण
यस गाउँपालिकाको कुल परिवार संख्या मध्ये आफ्नो नाममा घर तथा जग्गा केही पनि नभएका परिवार संख्या जम्...
वैदेशिक रोजगारीमा गएकाहरुको विवरण
यस गाउँपालिकाको कुल जनसंख्यामा वैदेशिक रोजगारीमा गएका जनसंख्या जम्मा १३०९ रहेका छन्। जसमध्ये सबैभ...
बेरोजगार सम्बन्धी विवरण
यस गाउँपालिकाको कुल जनसंख्याको करिब ४९ प्रतिशत जनसंख्याले आर्थिक रुपमा आय नहुने पेशामा संलग्न रहे...
गरिबीको रेखामुनी रहेको जनसंख्या
वार्षिक आय २ लाख भन्दा कम भएका जनसंख्यालाई गरिबीको रेखामुनी रहेका जनसंख्या मानिएको छ। सो अनुसार व...
आवास संरचना विवरण
यस गाउँपालिकामा आफ्नै घरमा बसोबास गर्ने जनसंख्या ८०७६ छन्। कुल परिवार संख्याको ९९ प्रतिशत परिवारक...
खाद्यान्न सुरक्षाको अवस्था
आफैले उत्पादन गरेको कृषि उपजबाट १ वर्ष वा सो भन्दा बढी खान पुग्ने घरधुरी जम्मा ४८० छन् । ४ देखि ६...
विपन्नता स्तरीकरण विवरण
यस गाउँपालिकाको कुल घरधुरी जम्मा ८१३६ मध्ये पारिवारिक ऋण भएको घरधुरी जम्मा ४९९५ र पारिवारिक ऋण नभ...
औसत खर्च तथा बचत विवरण
बिवरण जम्मा रकम (रू) औसतप्रति पारिवार आम्दानी २३४२३७.७६ औसतप...
औसत आम्दानी विवरण
यस गाउँपालिकामा आर्थिक रुपमा पहिलो स्थानमा वडा नं. ११ रहेको छ । जसको औषत वार्षिक आम्दानी ३ लाख ६१...
मुख्य पेशा सम्बन्धी विवरण
१० वर्ष माथिको कुल जनसंख्या ३५०८८ मा कृषि तथा पशुपालन पेशामा संलग्न जनसंख्या १३६७५ छन् । वेरोजगार...
प्राविधिक, सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधनको विवरण
प्राविधिक सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधन जम्मा २१११ जस मध्ये कृषि सम्बन्धी सीप भएका म...
सामाजिक सुरक्षा कार्यक्रम बाट लाभान्वित विवरण
सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित जनसंख्या जम्मा ४२६१ छन् । जसमा ज्येष्ठ नागरिक २३९९ , विधुव...
व्यक्तिगत घटना सम्बन्धी विवरण
२०७९ सालको व्यक्तिगत घटना दर्तामा जम्मा ३०१६ जनाको जन्म दर्ता गरेका छन् मृत्यु दर्ता गर्ने जम्मा ...
बसाइंसरार्इ सम्बन्धी विवरण
बसार्इ सरार्इ वडा नं १ २ ३ ४ ५ ६ ७ ...