Skip to main content
Advanced Search
Search Terms
Content Type

Exact Matches
Tag Searches
Date Options
Updated after
Updated before
Created after
Created before

Search Results

58 total results found

गरिबीको रेखामुनी रहेको जनसंख्या

Tinpatan आर्थिक अवस्था

वार्षिक आय २ लाख भन्दा कम भएका जनसंख्यालाई गरिबीको रेखामुनी रहेका जनसंख्या मानिएको छ। सो अनुसार वार्षिक आय २ लाख भन्दा कम भएका जनसंख्या २६२५३ छन् र परिवार संख्या ५२७७ । यो संख्या कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको देखियो । यस गाउँपालिकाक...

बेरोजगार सम्बन्धी विवरण

Tinpatan आर्थिक अवस्था

यस गाउँपालिकाको कुल जनसंख्याको करिब ४९ प्रतिशत जनसंख्याले आर्थिक रुपमा आय नहुने पेशामा संलग्न रहेका छन्। जस्तै गृहिणी २८६५ जना, विद्यार्थी ७३३४, वेरोजगार ४०८० र १० वर्ष मुनीको जनसंख्या ७२०३ रहेका छन्। यो तथ्यांक अनुसार करिब आधा प्रतिशत जनसंख्या मात्र आर्थिक रु...

वैदेशिक रोजगारीमा गएकाहरुको विवरण

Tinpatan आर्थिक अवस्था

यस गाउँपालिकाको कुल जनसंख्यामा वैदेशिक रोजगारीमा गएका जनसंख्या जम्मा १३०९ रहेका छन्। जसमध्ये सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने देश मलेसिया रहेको छ। यो तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जाने जनसंख्या मुख्यतया खाडी मुलुकमा जाने गरेको देखिन्छ ।   ...

सुकुम्बासी सम्बन्धी विवरण

Tinpatan आर्थिक अवस्था

यस गाउँपालिकाको कुल परिवार संख्या मध्ये आफ्नो नाममा घर तथा जग्गा केही पनि नभएका परिवार संख्या जम्मा १४७५ रहेका छन्। यो कुल घरधुरीको १८ प्रतिशत परिवार सुकुम्बासी रहेका छन्। वडा नं.६ मा धेरै परिवार संख्या सुकुम्बासी रहेका छन्। यसको मतलब आर्थिक रुपमा कमजोर परिवार...

गाउँपालिकाको भू-उपयोगको वर्तमान अवस्था

Tinpatan आर्थिक अवस्था

तीनपाटन गाउँपालिकाको कुल २७९९९.४६ हेक्टर जमिन मध्ये वनजंगलले ढाकेको क्षेत्र १९१०३.८३ हे. छ भने कृषि योग्य जमिनले ९६१९.०८ हे.ओगटेको छ। त्यसैगरी नदी नाला ताल तलैयाले ५९१.९ हें , आवास क्षेत्रले ३३८.७३ हे. क्षेत्रफल समेटेको छ । यस गाउँपालिकाको वर्तमान भुउपयोगको वि...

तीनपाटन गाउँपालिकाको आगामी १५ वर्षको भूउपयोगको वडागत प्रक्षेपण

Tinpatan आर्थिक अवस्था

तीनपाटन गाउँपालिकाको आगामी १५ वर्ष को भू उपयोग लै प्रक्षेपण गर्दा कृषि क्षेत्र, व्यवसायिक क्षेत्र र आवास क्षेत्रमा ब्यापक परिवर्तन आउने देखिन्छ।  हाल ७६१९.०८ हेक्टर मा फैलिएको कृषि योग्य भूभाग ६६२.३१ हेक्टर मा सिमित हुने देखिन्छ।  त्यसको बिपरित व्यवसायिक क्षेत...

प्रकोप तथा जोखिम क्षेत्र

Tinpatan आर्थिक अवस्था

rbfxf vf]nf sl/8f]/ hf]lvd, cfFku}/L 6f]n klx/f] hf]lvd, ebf}/] 6f]n klx/f] hf]lvd,rf}tf/] ufFp, ;'gf/L6f]n, klx/f] hf]lvd /x]sf]n] Joj:yfkg ug]{ . lh3f{ vf]nf s6fg, vfgLufpF l5ln{Ëaf; klx/f], /fDr] sf]naf]6] klx/f] hf]lvd lgoGq0f jf Go"gLs/0f ug]{ . au}Frf hf...

प्रत्यक्ष स्वयम् कृषि कार्य गर्ने परिवारको विवरण

Tinpatan आर्थिक अवस्था

कुल परिवार संख्या मध्ये कृषि कार्यमा सक्रिय परिवार संख्या ५८७३ र वडागत हिसाबमा वडा नं २ मा धेरै परिवार संख्या जम्मा ८४५ परिवार प्रत्यक्ष स्वयम् कृषि पेशामा संलग्न रहेका छन्।   वडा नं प्रत्यक्ष स्वयम् कृषि १ २ ३ ४ ...

खाद्यान्न बालीमा लाग्ने रोग तथा कीरा

Tinpatan आर्थिक अवस्था

गाउँपालिकाको कृषि उत्पादनमा धान, गहुँ, मकै, दलहन, तेलहन, तरकारी, फलफूल आदि नै रुपमा रहेको छ। सामान्यतया धानमा डढुवा, खैरो थोप्ले, सिथ ब्लाइट रोगहरू देखा परेको छ भने गहुँमा कालो पोके र सिन्दुरे जस्ता रोगहरू देखिन्छन् । यसैगरी मकैमा डाठ वा धोगा कुहिने र तरकारी आ...

पशुपन्छिमा लाग्ने रोग तथा कीरा

Tinpatan आर्थिक अवस्था

कृषकहरूको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको पशुपंक्षीहरूको पालन यस गाउँपालिकामा पनि आम्दानीको स्रोत रहेको देखिन्छ । गाउँपालिकामा देखिने पशु रोगहरूमा रेविज, खोरेत, पिपिआर, स्वाइन फिवर, भ्यागुते, चरचरे, नाम्ले, माटे, थुनेलो, प्रजनन् सम्बन्धी र जुका पर्दछन् । ग...

पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरुको विवरण

Tinpatan आर्थिक अवस्था

पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरुको विवरण गाउँपालिकाका विभिन्न भौगोलिक क्षेत्र तथा वडाहरूमा फैलिएर रहेका नदी, खोलानाला तथा पोखरीहरूले विभिन्न किसिमका जलचरहरू र पंछीहरूलाई सुरक्षित बासस्थानको रूपमा आश्रय दिइरहेको पाइन्छ। साथै यस्ता जलाधार क्षेत्रबाट पशुहरूले...

व्यापार र व्यवसाय सम्बन्धी विवरण

Tinpatan आर्थिक अवस्था

  व्यापार र व्यवसाय सम्बन्धी विवरण                    कृषि फर्म ५६  पशुपंक्षी फर्म ५० कृषि तथा पशुपंक्षी फर्म ३३ अन्य व्यवसाय ३८ दर्ता भएका उद्योग,व्यापार तथा व्यवसाय १७७ t...

सहकारी सम्बन्धी विवरण

Tinpatan आर्थिक अवस्था

tLgkf6g ufpFkflnsf ;fdflhs Zffvf cGtu{t xfn;Dd btf{ ePsf ;xsf/Lx?sf] ljj/0f qm=; btf{= g++=      ;xsf/Lx?sf] gfd ;~rfns jf cWoIfsf] gfd 7]ufgf     1 ;'lr=! efn' vf]nf s[lif ;xsf/L ;+:yf ln=   ...

शैक्षिक तथा मानव संशाधन विकास

Tinpatan सामाजिक अवस्था

१५ वर्ष माथिका लेखपढ गर्न नसक्ने जनसंख्या ६०१८ छन्। यस गाउँपालिकामा १५ वर्ष माथिका लेखपढ गर्न सक्ने संख्या कुल १५ वर्ष माथिका जनसंख्याको ८१ प्रतिशत रहेका छन्।  १ पाँच वर्ष भन्दा माथि र१५ बर्ष भन्दा माथिको साक्षरता विवरण साक्षरता ५ बर्ष माथि र १...

तहगतरुपमा शैक्षिकसंस्था / विद्यालय र विद्यार्थी विवरण

Tinpatan सामाजिक अवस्था

 तहगतरुपमा शैक्षिकसंस्था / विद्यालय र विद्यार्थी विवरण txut lzIfs, sd{rf/L ljj/0f -z}=; @)&&_   k|yd l4tLo t[tLo c:yfoL /fxt hDdf cfwf/e"t-!–%_ ३ ३९ ५४ २० १३० २४६ cfwf/e"t...

विद्यालयमा अध्ययन गरिरहेका तहगत छात्रछात्राको विवरण

Tinpatan सामाजिक अवस्था

यस गाउँपालिकामा प्राथमिक तहमा अध्ययनरत विद्यार्थी ३८७२, निम्नमाध्यमिक तहमा अध्ययनरत विद्यार्थी २२८४ र माध्यमिक तहमा अध्ययनरत विद्यार्थी ११४६ छन्। अन्य तहको अनुपातमा निम्न माध्यमिक तहसम्मको अध्ययन धेरै बालबालिकाले गर्ने गरेका छन भने माध्यमिक तहमा पुगेपछि कमले अ...

शिक्षक तथा शैक्षिक जनशक्ति विवरण

Tinpatan सामाजिक अवस्था

विद्यालयगत शिक्षक तथा कर्मचारी दरबन्दी विवरण-२०७९ वडा नं. क्र.स विद्यालयको नाम, ठेगाना प्रा.वि नि.मा.वि मा.वि उ.मा.शि बाल विकास लेखासहायक सहयोगी प्रदेशअनुदान(९-१०) संघीयअनुदान(९-१०) संघीयअन...

स्वास्थ्य तथा पोषण

Tinpatan सामाजिक अवस्था

स्वास्थ्यसंस्थाको विवरण ⮚             बेलघारी प्राथमिक स्‍वास्‍थ्‍य केन्‍द्र ⮚             लाम्‍पान्‍टार प्राथमिक स्‍वास्‍थ्‍य केन्‍द्र ⮚             भिमस्‍थान स्वास्‍थ्‍य चौकी ⮚             बालाजोर स्वास्थ्य चौकी ⮚             जरायोटार स्वास्थ्य चौकी ⮚       ...

खानेपानी तथा सरसफाई

Tinpatan सामाजिक अवस्था

१ खानेपानी सुविधाको अवस्था यस गाउपालिकामा मुख्य पानीको स्रोतको रुपमा कम्पाउन्डमा जडित पाइपधारालाइ लिन सकिन्छ । जम्मा ८१३६ घरधुरी मध्य ३६४९ घरधुरीले कम्पाउन्डमा जडित पाइपधाराबाट पानी लिदै आउनुभएको छ । र नदि खोलाको पानीलाइ मुख्य स्रोतको रुपमा प्रयोग गर्नुभएको घ...

महिला, बालबालिका तथा सामाजिक समावेशीकरण

Tinpatan सामाजिक अवस्था

१ लिङ्ग अनुसार बालविवाह (अठार वर्षमुनिका) यस गाउँपालिकामा जम्मा ४२३०० जनसंख्या मध्ये ३८ जनाको बालबिबाह भएको छ । पुन विवाह ३१ जनाको भएको छ र बहुविवाह गर्नेको संख्या १६१ रहेको छ । विधुर/विधवाको संख्या १२२५ रहेको छ भने विवाहित तर अलग बसेकाको संख्या १५६ छ । ...