गरिबीको रेखामुनी रहेको जनसंख्या
वार्षिक आय २ लाख भन्दा कम भएका जनसंख्यालाई गरिबीको रेखामुनी रहेका जनसंख्या मानिएको छ। सो अनुसार वार्षिक आय २ लाख भन्दा कम भएका जनसंख्या २६२५३ छन् र परिवार संख्या ५२७७ । यो संख्या कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको देखियो । यस गाउँपालिकाको लागि यो अवस्था दयानीय अवस्था हो । स्रोतको र मानव संशाधनको उपयुक्त प्रयोग गरि गरिबीको रेखामुनी रहेका जनसंख्यालाई माथि उठाउनु पर्ने देखिन्छ ।
बार्षिक आय २ लाख मुनी रहेको घरपरिवार
|
वडा नं |
|||||||||||
ul/aLsf] /]vfd'vL |
१ |
२ |
३ |
४ |
५ |
६ |
७ |
८ |
९ |
१० |
११ |
जम्मा |
hg;+Vof |
२२४१ |
२३०२ |
२२१० |
२६५५ |
३३१८ |
३४११ |
१८३५ |
२३१६ |
२८८४ |
११५६ |
१९२५ |
२६२५३ |
परिवार |
४६३ |
५०८ |
४३५ |
५४७ |
६५४ |
६३३ |
३४० |
४९९ |
५६१ |
२४९ |
३८८ |
५२७७ |